होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुवा खालबाट ५ जना पक्राउ, ८६ हजार नगद बरामद
समाचार

जुवा खालबाट ५ जना पक्राउ, ८६ हजार नगद बरामद

  • नागरिक रैबार
जुवा खालबाट ५ जना पक्राउ, ८६ हजार नगद बरामद

धनगढीः धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कलैलालीले जानकारी दिएको छ।

उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै