होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडाध्यक्षको टिकट खोसिएपछि कांग्रेस पार्टी कार्यालय तोडफोड
समाचार

वडाध्यक्षको टिकट खोसिएपछि कांग्रेस पार्टी कार्यालय तोडफोड

  • नागरिक रैबार
वडाध्यक्षको टिकट खोसिएपछि कांग्रेस पार्टी कार्यालय तोडफोड

धनगढीः चितवनस्थित रत्नगरमा वडा अध्यक्षको टिकट खोसिएपछि कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन्। सत्ता गठबन्धन दलबीच भागबन्डा गर्दा वडा नम्बर १२ को उम्मेदवार रहेकी कांग्रेसकी उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओादी केन्द्रलाई दिएपछि कांग्रेस नेता कार्यकर्ता आक्रोशित बनेका हुन्।

अर्यालको टिकट खोसेपछि माओवादीका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाइएको छ। उनीहरुले पार्टी कार्यालय तोडफोड गरेका छन्। आक्रोशित कार्यकर्ताले कार्यालयमा रहेको टेबुल, कुर्सी तोडफोड गर्नुका साथै पार्टी कार्यालयमा रहेका झन्डाहरु पनि बाहिर फालिदिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै