बाजुरा । नेपाली काँग्रेस बाजुरालाई आसन्न मसिंर ४ गते हुने संघ र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । निरन्तर २ दिन देखी बसकेको नेपाली काँग्रेसका प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका बैठकहरुले अझै टुगोँमा पुर्याउन सकेका छैनन् ।
मंसिर ४ गते हुने संघिय र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटका लागि बसकेको बैठक शुक्रबारदेखी निरन्तर बसेको भए पनि कुनै निणर्य बाहिर आउन सकेकाे छैन ।
नेपाली काँग्रेसकाे श्रोतका अनुसार पार्टीको प्यानल नमिलेकै कारण उम्मेदवार छनौटमा सकस भएको बताएका छन । नेपाली काँग्रेसलाइ गठबन्धनलाइ समेत मिलाएर लैजानु पर्ने भएकाेले उम्मेदवार छनाैटमा केही समस्या आएकाेउनले बताए ।
फेसबुक प्रतिक्रियाहरु