होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा
समाचार

एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा

  • नागरिक रैबार
एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा

काठमाडौं, फागुन १९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइको तयारी पुरा गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र रहेर भोलीदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छापिनेछन् ।

यस बर्ष ५५ लाख थान प्रश्नपत्र छपाइ हुनेछन् । प्रश्नपत्र छपाइको सुरक्षाको लागी नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मी खटिएका छन्। प्रश्नपत्र छाप्न ४० जना कर्मचारी तयारी अवस्थामा छन् । प्रश्नपत्र छपाइ गर्ने टोली आज जनक शिक्षा प्रवेश गर्दैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार