होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • चिसो बढेसँगै डडेल्धुरामा बिरामीको संख्या वृद्धि
समाचार

चिसो बढेसँगै डडेल्धुरामा बिरामीको संख्या वृद्धि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चिसो बढेसँगै डडेल्धुरामा बिरामीको संख्या वृद्धि

चिसो बढेसँगै डडेल्धुरामा पेट दुख्ने, निमोनिया, रूघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ। चिसो सुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो। एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन्।

दैनिक २ सय जना भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका डा. शन्तोष कुमार सिंहका अनुसार चिसो बढेसँगै डडेल्धुरामा मुख्यतया पेट दुख्ने, निमोनिया, रूघाखोकी, बिरामीे बान्ता हुने, डाइरिया लगायतका बिरामीहरूको संख्यामा बृद्धि भएको हो।

विज्ञापन

चिसोकाे समयमा बालबालिकाहरूमा निमोनियाको समस्या हुने भएकालेपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनले बताए।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै