होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
समाचार

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

  • नागरिक रैबार
कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीच ौकी बागफाटाले जानकारी दिएको छ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार