होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
देश/प्रदेश

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • नागरिक रैबार
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

धनगढीः सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी बिदा दिने निर्णय भएको जनाएको छ।

गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार