होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीका युवकसहित ३ जना पक्राउ, विभिन्न हातहतियार बरामद
समाचार

कैलालीका युवकसहित ३ जना पक्राउ, विभिन्न हातहतियार बरामद

  • नागरिक रैबार
कैलालीका युवकसहित ३ जना पक्राउ, विभिन्न हातहतियार बरामद

कैलाली: कैलालीका युवकसहित ३ जनालाई प्रहरीले विभिन्न हातहतियार राखेको आरोपमा पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउण्ड गोली, एक थान खुडा र दुई थान नोकसहित तीनजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोका २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय छन्। उनीहरुमाथि थप अनुुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार