होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङको मष्टाले एकल पुरुषलाई भत्ता दिने
समाचार

बझाङको मष्टाले एकल पुरुषलाई भत्ता दिने

  • नागरिक रैबार
बझाङको मष्टाले एकल पुरुषलाई भत्ता दिने

बझाङ: बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको छ। सूचना अनुसार ४० वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित पुरुष र ४० वर्ष पूरा भएर ६८ वर्ष पूरा नभएका गैर–दलित पुरुषलाई भत्ताका लागि आवेदन दिन सक्नेछन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार