होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कोरियामा सयभन्दा बढी घरमा भएको आगलागीको कारण बिरालो
समाचार

कोरियामा सयभन्दा बढी घरमा भएको आगलागीको कारण बिरालो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोरियामा सयभन्दा बढी घरमा भएको आगलागीको कारण बिरालो

दक्षिण कोरियामा तीन वर्षमा सयौं घरमा आगलागीको रेकर्ड भयो। राजधानी सियोलको नगर अग्नी र प्रकोपसम्बन्धी विभागले तीन वर्षमा १०७ घरमा बिरालोको कारण आगलागी भएको जनाएको छ।

बिरालोले विद्युतीय स्टोभको स्वीच अन गरेकाले आगलागी भएको अनुसन्धानबाट खुलेको हो। बिरालो पालेकाहरुलाई आगलागी गराउने वस्तुहरु हटाउन सुझाव दिइएको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै