होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको पुनर्वासमा अज्ञात समूहद्वारा सडक बत्ती तोडफोडको प्रयास
समाचार

कञ्चनपुरको पुनर्वासमा अज्ञात समूहद्वारा सडक बत्ती तोडफोडको प्रयास

  • नागरिक रैबार
कञ्चनपुरको पुनर्वासमा अज्ञात समूहद्वारा सडक बत्ती तोडफोडको प्रयास

कञ्चनपुरको पुनर्वास नगरपालिकामा अज्ञात समूहले सडक बत्ती तोडफोडको प्रयास गरेका छन्। बिहीबार राति पुनर्वासको आईबीआरडी नजिक पैसट्ठि बिगाह वरपर विद्युत पोलमा लगाइएको सडक बत्ती तोडफोड गर्ने प्रयास गरिएको हो।

५/६ जनाको समूहले सडक बत्ती हरुमा ढुंगामुढा गरिरहेको थाहा पाएर स्थानीयले होहल्ला गरेपछि उनीहरु भागेका बताइएको छ। स्थानीयले कुनै अप्रिय घटना घट्नसक्ने भन्दै सुरक्षाको माग गरेका छ्न्। घटनामा संलग्नहरुको खोजी गरी कारबाही गरिने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार