होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिकाका कृषकलाई गहुँको बीउ वितरण गरिदै
Breaking News

बडीमालिकाका कृषकलाई गहुँको बीउ वितरण गरिदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिकाका कृषकलाई गहुँको बीउ वितरण गरिदै

नागरिक रैबार
बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका भित्र
गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले आजबाट नगरभित्रका कृषकलाई गहुँको बीउ वितरण गर्ने भएकाे छ ।
नगरपालिका भित्रका कृषकलाई ४० क्विन्टल गहुँको बीउ वितरण गरिने बडीमालिका नगरपालिकाकाे कृषि विकास शाखाका प्रेम महतले बताएका छन् ।
किसानलाई लक्षित गरी गहुँको बीउ वितरण गरिने नगरपालिकाले जनाएको छ । बीउ आजबाट नगरपालिकाबाटै वितरण गरिन लागेकाे कृषि विकास शाखाले बताएको छ ।
नगरपालिकाले यहाँका कृषकलाई गहुँको बीउ छर्ने समयमा निशुल्क गहुँको बीउ वितरण गर्ने भएपछि कृषकहरू खुसि देखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै