होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यको हालत सडक छाप भयो : भीम रावल
पत्रपत्रिका

ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यको हालत सडक छाप भयो : भीम रावल

  • नागरिक रैबार
ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यको हालत सडक छाप भयो : भीम रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटीका सदस्य भीम रावलले केपी शर्मा ओलीले सडकमा उर्लिएका मानिसहरुलाई हेप्ने गरेको टिप्पणी गरेका छन् ।

प्रचण्ड नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले निर्वाचन आयोगले मान्यता नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यको हालत सडक छाप भएको टिप्पणी गरेका हुन् ।

‘निरंकुशताविरुद्ध आन्दोलन गर्दा यो १९ वर्षको केटो जेलमा पर्दा जेलमा केपी ओली केटो २३ वर्षको थियो, त्यही केटोले तपाईको निरंकुशताको विरुद्धमा सिंगो सुदूरपश्चिमलाई जुरुक्क उठाएको छ,’ रावलले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार