होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कास्कीमा बस दुर्घटना, ६ घाइते
समाचार

कास्कीमा बस दुर्घटना, ६ घाइते

  • नागरिक रैबार
कास्कीमा बस दुर्घटना, ६ घाइते

पोखरा — सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ ब जेर५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

उनका अनुसार एकजना यात्रु बसले किचिएको अवस्थामा रहेका छन । तत्कालै हेभी इक्विपमेन्ट नभएकाले अहिले उनलाई जमिन खनेर निकाल्ने प्रयास भइरहेको छ । बसले किचिएका व्यक्तिको अवस्था क्षतविक्षत रहेकाले जीवितै उद्धार गर्न सकिने अवस्था नरहेको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार