होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आमाले लट्ठीले पिट्दा छोराको मृत्यु
समाचार

आमाले लट्ठीले पिट्दा छोराको मृत्यु

  • नागरिक रैबार
आमाले लट्ठीले पिट्दा छोराको मृत्यु

आमाको कुटाइबाट मोरङमा छोराको मृत्यु भएको छ। कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको आमाको कुटाइबाट मृत्यु भएको हो।

शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई आमा बातियो उराउले लट्ठीले कुटपिट गरेकी थिइन्। कुटपिटपछि घाइते भएका उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा आइतवार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ।

विज्ञापन

छोराको हत्या गर्ने आमालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै