होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना, चालकको मृत्यु
समाचार

जिप दुर्घटना, चालकको मृत्यु

  • नागरिक रैबार
जिप दुर्घटना, चालकको मृत्यु

कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।

 

दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी १ का विक्रम गिरीको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार