होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधवलाई भीम रावलको व्यंग्य‍‌ ‍‍कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् !
समाचार

माधवलाई भीम रावलको व्यंग्य‍‌ ‍‍कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् !

  • नागरिक रैबार
माधवलाई भीम रावलको व्यंग्य‍‌  ‍‍कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् !

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई आफूहरुले नधकलेको बताएका छन् । हिजोमात्रै अध्यक्ष नेपालले आफूलाई पार्टी विभाजनको लागि अगाडि लाउन दोस्रो पुस्ताका नेताहरुले भूमिका खेलेको बताएका थिए । त्यसको भोलिपल्ट आज रावलले यस्तो टिप्पणी गरेका हुन् ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्–‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार