होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड र नेपाल भोली धनगढी आउँदै
समाचार

प्रचण्ड र नेपाल भोली धनगढी आउँदै

  • नागरिक रैबार
प्रचण्ड र नेपाल भोली धनगढी आउँदै

धनगढीः नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने भएका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनीहरु दुवै जना धनगढी आइरहेका हुन्।

नेकपाले धनगढीको खुलामञ्चमा भेलाको आयोजना गरेको छ। प्रचण्ड–नेपालसहित सभालाई प्रदेश इन्चार्ज भीम रावल लगायतका अन्य नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा सुदूरपश्चिमले जनाएको छ।

प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमद विरुद्ध सभा आयोजना गर्न लागिएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार