होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुद्ध एयरका क्याप्टेन आङ्गेलो, जसले बचाए ७३ यात्रुको ज्यान
समाचार

बुद्ध एयरका क्याप्टेन आङ्गेलो, जसले बचाए ७३ यात्रुको ज्यान

  • नागरिक रैबार
बुद्ध एयरका क्याप्टेन आङ्गेलो, जसले बचाए ७३ यात्रुको ज्यान

धनगढीः विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाएका थिए।काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखिएको थियो। विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌ंमा सुरक्षित अवतरण गराएका थिए। विमानमा तीन बच्चासहित ७३ यात्रु रहेका थिए।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार