होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा १३ गते देखी २१ गते सम्मका लागि निषेधाज्ञा जारी
Breaking News

बाजुरामा १३ गते देखी २१ गते सम्मका लागि निषेधाज्ञा जारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा १३ गते देखी २१ गते सम्मका लागि निषेधाज्ञा जारी

१३ जेठ, बाजुरा । बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

बाजुरा जिल्लामा संक्रमण पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस अघि बैशाख २२ गतेदेखि ३१ गतेसम्म बाजुरा जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो । कोभिड १९ का कारण सँक्रमित हुनेको सँख्या घट्ने नभएर तिब्र रुपमा बृद्धि हुदै गएको कारण केहि दिन सम्मको लागि निषेधाज्ञा थप जारिएको छ । स‌ँक्रमितकाे सँख्या न्युन नहुँदा सम्म निषेधाज्ञा जारी रहने जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ ।

जिल्ला स्तरीय कोभिड १९को ब्यवस्थापन केन्द्र डिसीसिएमसि को आज बसेको बैठकले जेठ २१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारिले बताएका छन।

IMG_0001(9).jpg

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै