होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण
समाचार

काँग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

  • नागरिक रैबार
काँग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । खड्काले सामाजिक सञ्जालमार्फत आज गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको , आज १० गते एन्टिजेन र PCR परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध !

८ गते ४ बजे देखि ज्वराे खाेकि सुरु भएकाे , अाज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ।
धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे ।
८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध🙏 pic.twitter.com/FcnYQEYBHa

विज्ञापन

— Purna Bahadur Khadka (@NCPurnaKhadka) September 26, 2021

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार