होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यी हुन् नेकपा एमाले फुटाउने ५५ केन्द्रीय सदस्य (सुचीसहित)
समाचार

यी हुन् नेकपा एमाले फुटाउने ५५ केन्द्रीय सदस्य (सुचीसहित)

  • नागरिक रैबार
यी हुन् नेकपा एमाले फुटाउने ५५ केन्द्रीय सदस्य (सुचीसहित)

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउने ५५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ । यसअघि ५८ जना रहेकोमा ३ जना ब्याक भए ।

तर, अध्यादेश बमोजिम २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेकाले एमाले विभाजन निश्चित भएको छ ।निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र समेत दिने भएको छ । आज सनाखत भएका हस्ताक्षरमा ३० सांसद समेत छन् ।केन्द्रीय सदस्यहरु

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
डा। बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा।विजयकुमार पौडेल
डा। गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथ प्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह गरिमा
देवशंकर पौडेल
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुधन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
धनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा। देउमान सम्बाहाम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
महम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार