होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भन्दै बालिका बलात्कार, २ जना पक्राउ
समाचार

मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भन्दै बालिका बलात्कार, २ जना पक्राउ

  • नागरिक रैबार
मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भन्दै बालिका बलात्कार, २ जना पक्राउ

अछामः अछाममा बालिकामाथि बलात्कार गरेको आरोपमा दई जना पक्राउ परेका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिकाका २ युवक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पन्चदेवल विनायक नगरपालिका ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।

भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ। बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार