होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साँफे-मार्तडी सडकखण्ड अवरुद्ध
समाचार

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

  • नागरिक रैबार
साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

धनगढी: अछाममा पहिरो जाँदा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।जिल्लाको चौरपाटी गाउँपालिका -६ मार्कुस्थित सडकमा अविरल वर्षाका कारण पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रहरी चौकी चौखुट्टेको टोलीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको र केही बेरमै सडक सञ्चालनमा आउने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार