होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खानेपानीको हाहाकार, दमकलद्वारा पानी वितरण
समाचार

खानेपानीको हाहाकार, दमकलद्वारा पानी वितरण

  • नागरिक रैबार
खानेपानीको हाहाकार, दमकलद्वारा पानी वितरण

धनगढीः डोटीमा गत साताको अविरल बेमौसमी बर्सातका कारण खानेपानीका मुहान भत्किएका छन्। मुहान नै भत्किएपछि जिल्लाको पिपल्ला बजारमा खानेपानी अभाव भएको छ।

स्थानीयले पिपल्लामा पानीको हाहाकार भएको बताएका छन्। खानेपानी अभाव भएपछि सिलगढी नगरपालिकाको दमकलद्वारा बजारमा पानी वितरण गरेका छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार