होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलको राजीनामाबारे ओलीले भनेः ठूलो कुरा होइन
समाचार

भीम रावलको राजीनामाबारे ओलीले भनेः ठूलो कुरा होइन

  • नागरिक रैबार
भीम रावलको राजीनामाबारे ओलीले भनेः ठूलो कुरा होइन

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताएका छन्।

‘संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो,’ शनिबार पार्टी कार्यालयमा ओलीले भने, ‘त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’ १० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नदेखिएको भन्दै त्यसलाई कार्यन्वयन गर्न सहजिकरणका लागि बनाइएको कार्यदलबाट रावले हिजो राजीनामा दिएका थिए।

ओलीले १० बुँदे कार्यन्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले हुने बताए। पार्टीमा कुनै १० भाइ भन्ने समूह नभएको ओलीको भनाइ छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार