होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • को हुन् माधव नेपालको कमाण्डमा नयाँ पार्टी निर्माण गर्नेहरु ?
Breaking News

को हुन् माधव नेपालको कमाण्डमा नयाँ पार्टी निर्माण गर्नेहरु ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
को हुन् माधव नेपालको कमाण्डमा नयाँ पार्टी निर्माण गर्नेहरु ?
फाएत तस्वीर

नागरिक रैबार
बाजुरा ७ भदौ ।
नेकपा एमाले विभाजनसँगै माधव नेपालको कमाण्डमा नेकपा (एकिकृत समाजवादी ) पार्टी निर्माण गर्ने गरि हालसम्म माधव नेपाल समूहमा खुलेका ५८ जना केन्द्रीय सदस्यहरु छन् ।
सूची यस्तो छ– माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथ प्रसाद साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुबंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी (गरिमा) शाह, देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाई कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधीरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुघन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चूडामणि बिक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्वाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, महम्मद महफुज अन्सारी, केशवलाल श्रेष्ठ, नरेश खरेल गरी यी ५८ जना रहेका छन् ।

निर्वाचन आयोगमा दर्ता गरिएको निवेदनमा पछि थपिएका माधव नेपाल समूहका केन्द्रीय सदस्यको विवरण यस प्रकार छ ।
भानुभक्त जैसी, चन्द्रबहादुर शाही, दिलकुमारी पन्त, बलराम बास्कोटा, बसन्तप्रसाद मानन्धर, महेश रेग्मी, श्रीनाथ बराल, सारदाप्रसाद रेग्मी, गोविन्द कोइराला (बाँके), सुरेश कार्की(उदयपुर),पुरुषोत्तम पौडेल (बारा), उर्वादत्त पन्त (कञ्चनपुर), दलबहादुर सुनार (बाँके), गणेश काङबाङ (पाँचथर), प्रभा बज्राचार्य (काठमाडौं), मनु सिग्देल (मकवानपुर), उषा पोखरेल (सप्तरी), रमा आले मगर (काठमाडौं), रीता रावल (जाजरकोट), माया भट्ट (बैतडी), पूर्णा जोशी (डोटी), कृष्णा राई, विद्या चाम्लिङ (मोरङ), रेखा थापा बस्याल (तनहुँ), शर्मिलादेवी पौडेल क्षेत्री (स्याङजा), राजेन्द्रलक्षी गैरे(पाल्पा), अनारकली मियाँ (दाङ), देवी ओली (रुकुम), नन्दा शर्मा चपाई (सुर्खेत), दुर्गा परियार (उदयपुर), कौशिला सिंह (बर्दिया), यमुना भुसाल (अर्घाखाँची), उदया शर्मा (काठमाडौं), आशा यादव (सिरहा), गोमा विष्ट(मकवानपुर), सीता बस्याल (चितवन), विभा कार्की (पर्सा) बाट रहेका छन् ।
माधव नेपालको नेतृत्वमा गठित भएको नेकपा –एकिकृत समाजवादी)पार्टीलाई यही बुधबार सनाखतका लागि समय दिएको निर्वाचन आयोृगले जनाएको छ ।
आईतबार रिसी धमालाको जनता जान्न चाहान्छन् कार्यक्रममार्फत वामदेव गौतमले आफू लगाएत २ हजार जना नेता तथा कार्यक्रता सहित माधव नेपाल समुहको पार्टीमा प्रवेश गर्ने जानकारी गरिसकेका छन् ।
त्यस्तै आज बालकोट पुगेको कार्यदलको टोलीले अन्तिम चोटी ओलीसँग पार्टी एकताका लागि छलफल गर्ने अन्यथा पार्टीमा विद्रोह गर्ने जानकारी सहित गराएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै