होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिला संघकी सभापति वडामै पराजित
समाचार

महिला संघकी सभापति वडामै पराजित

  • नागरिक रैबार
महिला संघकी सभापति वडामै पराजित

सिन्धुपाल्चोक, असोज ६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना क्षेत्रीय प्रतिनिधिमै पराजित हुनुभएको छ ।

बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपालले जम्मा ८ मत मात्रै पाएर पराजित हुनुभएको हो । क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिनुभएको थियो । महिला संघकी सभापति नेपाललाई जित्ने महिला नेतृले ८२ भोट पाउनु भएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार