होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १२ वर्षअघि विघटन भएको ‘पिपुल्स भोलिन्टियर्स’ माधव नेपालले ब्यूँताए
समाचार

१२ वर्षअघि विघटन भएको ‘पिपुल्स भोलिन्टियर्स’ माधव नेपालले ब्यूँताए

  • नागरिक रैबार
१२ वर्षअघि विघटन भएको ‘पिपुल्स भोलिन्टियर्स’ माधव नेपालले ब्यूँताए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो ।

बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो । नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन् । पीभीको इन्चार्ज सन्जीप राई र सचिव मनोज खत्री चयन भएका छन् ।

 

विज्ञापन

अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पीभी घोषणा गरेका हुन् । पीभी घोषणा अघि मोटरसाइकल र्‍याली निकालिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार