होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते
समाचार

ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

  • नागरिक रैबार
ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

धनगढी : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्।

सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए। घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै