होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्चले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर
समाचार

सर्वोच्चले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर

  • नागरिक रैबार
सर्वोच्चले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर

सर्वोच्च अदालत प्रशासनले कजलिष्टमा केही परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोकेकामा समाचार आएलगत्तै कजलिष्टमा परिवर्तन गरिएको हो ।

बन्दीको मुद्दा अन्तिममा !

सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिलापत्र आदि मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो ।

विज्ञापन

त्यसपछि सबै मुद्दा उत्प्रेषण माग गरिएको मुद्दाहरु पेसीमा राखिएको थियो र ३० नम्बर पछि मात्रै कार्कीलाई पुनः बन्दी प्रत्यक्षीकरणको मुद्दा दिइएको थियो । सोही विषयका सम्बन्धमा  कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले नियत नभएर मानवीय त्रुटीका कारण त्यस्तो भएको भन्दै भोलिका लागि पेसी तोकिने बताएका थिए ।

आइतबार पनि प्रधानन्यायाधीशले तोके पेसी, आफूलाई भने इजलासमा राखेनन्
​सोही विषयलाई  समाचार बनाएको थियो । तर यतिबेला भने सर्वोच्च अदालत प्रशासनले पेसी सूचीलाई परिवर्तन गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएका अन्तिमका दुई पेसीलाई पनि माथि राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार