होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ
समाचार

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

  • नागरिक रैबार
सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

८ फागुन, विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए ।

सर्वोच्चले गर्ने फैसलाबारे आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने दाबी गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले भने, ‘निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ ।’

झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको भन्दै उनले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै