होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलाली घर भएका डिएसपी शाही र जोशी एसपीमा बढुवा सिफारिस
समाचार

कैलाली घर भएका डिएसपी शाही र जोशी एसपीमा बढुवा सिफारिस

  • नागरिक रैबार
कैलाली घर भएका डिएसपी शाही र जोशी एसपीमा बढुवा सिफारिस

धनगढी– प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक डिएसपीको प्रहरी उपरीक्षक एसपीमा बढुवा सिफारिस गरेको छ। कैलाली घर भएका जनकबहादुर शाही र चक्रराज जोशीसहित ८ जना डिएसपीको एसपीमा बढुवा सिफारिस भएको हो।

शाही प्रहरी प्रधान कार्यालय सुरक्षा व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् भने जोशी महानगरी सशस्त्र प्रहरी गण मुख्यालय महाराजगञ्जमा कार्यरत छन्।

यस्तै डिएसपी रामेश्वर कार्की, अजुर्नप्रशाद तिमिल्सेना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट पनि बढुवा सिफारिसमा परेका हुन्। बिहीवार बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै