होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम एकीकृत समाजवादी पार्टीको प्रादेशिक कार्यालयको उद्घाटन
समाचार

सुदूरपश्चिम एकीकृत समाजवादी पार्टीको प्रादेशिक कार्यालयको उद्घाटन

  • नागरिक रैबार
सुदूरपश्चिम एकीकृत समाजवादी पार्टीको प्रादेशिक कार्यालयको उद्घाटन

धनगढीः माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ। पार्टीका अध्यक्ष नेपालले बिहिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्।

तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो। धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको हो।

उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय नेता, सुदूरपश्चिका मन्त्री तथा प्रदेशका नेतासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै