होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो: अध्यक्ष नेपाल
समाचार

सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो: अध्यक्ष नेपाल

  • नागरिक रैबार
सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो: अध्यक्ष नेपाल

धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा सबैभन्दा ठूला पार्टी एकिकृत समाजवादी रहेको दाबी गरेका छन्। तत्कालिन सुदूरपश्चिमको नेपाल कम्युनिस्ट पार्टीको कार्यालय समाजवादीले लिएको भन्दै सो कुरा प्रमाणित भएको उनले बताए।

बिहीबार प्रादेशिक पार्टी कार्यालयको उद्घाटन गर्दै उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठूलो पार्टी रहेको र अझै ठूलो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले प्रदेशका गाउँ–गाउँमा पार्टीले पठाएका स्टीकरसहित जान कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै