होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका बद्री पाण्डे सहमहामन्त्रीमा विजयी
समाचार

बाजुराका बद्री पाण्डे सहमहामन्त्रीमा विजयी

  • नागरिक रैबार
बाजुराका बद्री पाण्डे सहमहामन्त्रीमा विजयी

धनगढी : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै बाजुराका पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार