होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि हुने
समाचार

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि हुने

  • नागरिक रैबार
कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि हुने

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गर्ने भएको छ।समितिका अनुसार अन्तिम चरणमा रहेको सहमहामन्त्रीको मतगणना सकिएपछि आजै साँझ केन्द्रीय सदस्यको मतगणना सुरू गरिनेछ।

सुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ।प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ। नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेसी महिलातर्फ केन्द्रीय सदस्यको गणना गर्न लागिएको हो। मधेसी महिलातर्फबाट ४ पदमा ५ जना उम्मेदवार छन्।

खुला केन्द्रीय सदस्यका लागि शनिबार मतगणना हुने सम्भावना छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै