होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका मन्सुर विजयी
समाचार

मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका मन्सुर विजयी

  • नागरिक रैबार
मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका मन्सुर विजयी

नेपाली काँग्रेसको सहमहामन्त्री फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार