होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत
समाचार

दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत

धनगढीः गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्। १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै