होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • सुरुवाती ३०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट, विश्वप्रकाशलाई प्रदिपले उछिने
समाचार

सुरुवाती ३०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट, विश्वप्रकाशलाई प्रदिपले उछिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुरुवाती ३०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट, विश्वप्रकाशलाई प्रदिपले उछिने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै