होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन
समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन

  • नागरिक रैबार
प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।

शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’

 

उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार