होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २० वर्षीया मिस मंगोलसँग गर्दैछन् मुख्यमन्त्री राईले बिहे
समाचार

२० वर्षीया मिस मंगोलसँग गर्दैछन् मुख्यमन्त्री राईले बिहे

  • नागरिक रैबार
२० वर्षीया मिस मंगोलसँग गर्दैछन् मुख्यमन्त्री राईले बिहे

काठमाडौँ: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच विवाह हुने भएको हो।

माघ ११ गते विवाह हुने पक्का भएको मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले बताए।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको बताइन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार