काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि युवा–विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् ।
अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामासहित ६ जना निर्विरोध प्रतिनिधि चयन भएका छन् ।
महिलाबाट लामा र कल्पना वाइवा, खुलाबाट रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल चयन भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु