होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम एमाले इन्चार्ज लेखराज नै भनेपछि भीम रावल धनगढी आउँदै
राजनीति

सुदूरपश्चिम एमाले इन्चार्ज लेखराज नै भनेपछि भीम रावल धनगढी आउँदै

  • नागरिक रैबार
सुदूरपश्चिम एमाले इन्चार्ज लेखराज नै भनेपछि भीम रावल धनगढी आउँदै

धनगढीः नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी आउने भएका छन्। रावल भोली (मंगलबार) धनगढी आउने स्रोतले जनाएको छ।यसअघि आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। ओलीले यस्तो भनिदिएपछि रावल तनावमा परेको बताईएको थियो।

यसै सन्दर्भमा रावलले हिजै आफू निकट सांसद र नेताहरुलाई सिंहदरबार बोलाएर छलफल समेत गरेका थिए। ओलीले उनलाई उपाध्यक्षकै हैसियतमा सहजिकरण गर्न भनेपनि सुदूरपश्चिम इन्चार्ज आफू नै हुनुपर्ने रावलको अडान छ। ईन्चार्ज विवादकै बेला उनी धनगढी आउने भनेपछि उनले धनगढी आगमनलाई चासोका साथ हेरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै