होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न सांसदको माग
समाचार

स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न सांसदको माग

  • नागरिक रैबार
स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न सांसदको माग

सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन् ।

परमादेशबाट आएको सरकारले सुरुवाती काम राम्रो नगरेपनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भनिन्– ‘हनिमुन अवधिमै स्थानीय जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघका जनप्रतिनिधीको सम्पत्तिको देउवा सरकारले छानविन गरोस भन्ने माग गर्दछु ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार