होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार
राजनीति

बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार

रामबहादुर बि.क/बाजुरा २८ पुस। बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार गरिएको छ । आज एक औपचरिक कार्यक्रमको आयोजना गरी उतm शाखा विस्तार गरिएको नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले बताइन् ।

जमना विक अध्यक्ष रहने गरी ११ सदस्यीय समिती शाखा विस्तार गरिएको बताइएको छ । जसमध्य उपाध्यक्ष सुनमती रावल ,कमला रावललाई चयन गरिएको छ । त्यसै गरी सचिव तुल्सी रोकाया ,सहसचिव पार्वति जोशी , कोषाध्यक्ष कमला रावल रहने गरी ११ सदस्यीय समितीको शाखा विस्तार गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।
No description available.

नेपाली काग्रेसको भातृ संस्थाको रुपमा स्थापित भएको राष्ट्रिय किसान महिला महासंघ बाजुरामा पनी वितार गरिएको नेपाल महिला संघ केन्द्रिय सदस्य जुना दानीले बताइन् ।केन्द्रिय सदस्य दानीका अनुशार बाजुराका दर्गम तथा पिछडिएका किसान महिलाहरुको हक हितका लागी काम गर्ने भएकाले उतm संस्था बाजुरामा पनी विस्तार गरिएका बताउनु भयो ।

विज्ञापन

No description available.

नेपाल महिला संघ बाजुरा अध्यक्ष अमृता सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती राष्टिय किसान महिला महासंघ केन्द्रिय सदस्य शान्ति पुजारा रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल महिला संघ केन्द्रिय सदस्य जुना दानी , पसुपती भटराई , बडिमालिका नगरपालिका नगर उपप्रमुख कविता विष्ट , जिल्ला समन्वय उपप्रमुख सुनिता मिजार , सदस्य असाडी मिजार लगाएत महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि