होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटनाः ४ जनाको शव भेटियो
समाचार

भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटनाः ४ जनाको शव भेटियो

  • नागरिक रैबार
भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटनाः ४ जनाको शव भेटियो

धनगढीः भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ। तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा ४ जना अधिकारीको मृत्यु भएको छ। उनीहरुको नाम भने खुलाइएको छैन।

सेना प्रमुख रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन्। न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टरमा १४ वरिष्ठ अधिकारीहरू सवार थिए ।दुर्घटनास्थलमा चिकित्सकको टोली पठाइएको छ।

घटनास्थलमा सेनाका अधिकारी पनि छन्। पहाड मुनिबाट अझै केही शव देखिन्छन्।एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार