होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा फर्किए सुदूरपश्चिमका सांसद जोशी
समाचार

ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा फर्किए सुदूरपश्चिमका सांसद जोशी

  • नागरिक रैबार
ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा फर्किए सुदूरपश्चिमका सांसद जोशी

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन्।

पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन्।

जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए।सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार