होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • भीम रावललाई प्रधानमन्त्रीको जवाफ : तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्
राजनीति

भीम रावललाई प्रधानमन्त्रीको जवाफ : तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्

  • नागरिक रैबार
भीम रावललाई प्रधानमन्त्रीको जवाफ : तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् ।

संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए ।

 

सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ दिए । आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’

आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निश्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए । उनले अघि भने ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार