होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • ओलीले धनगढीमा पाइला टेक्न नपाउँदै विरोध सुरु, बालियो टायर
देश/प्रदेश

ओलीले धनगढीमा पाइला टेक्न नपाउँदै विरोध सुरु, बालियो टायर

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीले धनगढीमा पाइला टेक्न नपाउँदै विरोध सुरु, बालियो टायर

धनगढी: नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्।

तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो।

प्रधानमन्त्री ओली १० बजेपछि श्री एयरलाइन्सको विमानमामार्फत काठमाडौंबाट उड्ने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै